६ महिनाकी छोरीको हत्या गरी भागी बिहे !

स्याङजा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको … Continue reading ६ महिनाकी छोरीको हत्या गरी भागी बिहे !